समाज

बुटवलमा दशैं सस्तो बजार शुरु

बुटवलमा दशैं सस्तो बजार शुरु

| काठमाडौँ, २१ असोज :  बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले दशैंका लागी बिहीबारदेखि सस्तो बजार सञ्चालन ल्याएको छ । संघले दशैलाई लक्षित गरेर सर्वसाधरणलाई सहज होस् भन्ने हेतुले बुटवलको बालमन्दिर परिसरमा...

चाडपर्वलाई लक्षित गर्दै सवारी साधनको रुट परमिट नेपालभर खुल्ला

चाडपर्वलाई लक्षित गर्दै सवारी साधनको रुट परमिट नेपालभर खुल्ला

| काठमाडौँ, २१ असोज : यात्रुबहाक सवारी साधानलाई बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला गरिएको छ । दसैंका लागि आवतजावत सजिलो पार्न यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट...

बढ्यो दसैंको चहलपहल, बजारमा किनमेल गर्नेको भीड

बढ्यो दसैंको चहलपहल, बजारमा किनमेल गर्नेको भीड

| काठमाडौँ, २१ असोज : घटस्थापना सुरु भएसंगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । उपत्यकाको असन इन्द्रचोक लगाएत विभिन्न व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ ।...

एमसीसीको विरोधमा भृकुटीमण्डपमा प्रदर्शन

एमसीसीको विरोधमा भृकुटीमण्डपमा प्रदर्शन

| काठमाडौँ, २१ असोज : एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटिमण्डपमा...

भोलि काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिकालाई पहिलो मात्रा खोप दिने

भोलि काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिकालाई पहिलो मात्रा खोप दिने

| काठमाडौं, २१ असोज : काठमाडौं महानगरपालिकाले शुक्रबार कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा...

देशको मुख्य समस्या राजनीति हो, विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्छ : पञ्चा सिंह

देशको मुख्य समस्या राजनीति हो, विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्छ : पञ्चा सिंह

| काठमाडौं, २१ असोज : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी सङ्गठनहरू राजनीतिक विषयमा केन्द्रित हुनुपरेको उल्लेख गरेकी छिन् ।...

देशको शिक्षा नीति परिवर्तनसँगै विद्यार्थी सङ्गठनले काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्छ : सुनिता बराल

देशको शिक्षा नीति परिवर्तनसँगै विद्यार्थी सङ्गठनले काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्छ : सुनिता बराल

| काठमाडौं, २१ असोज : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छिन् । अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको...

पर्यटकीय स्थल कुण्डहरूको गहिराइ नापिँदै

पर्यटकीय स्थल कुण्डहरूको गहिराइ नापिँदै

| रसुवा, २१ असोज : रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस...

मृत भेटिए नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष

मृत भेटिए नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष

| काठमाडौं, २१ असोज : नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं-७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक...

आजदेखि सार्वजनिक गाडीलाई रुट पर्मिट नचाहिने, नारायणघाटदेखि काठमाडौंसम्म ठूला गाडी सञ्चालनमा रोक

आजदेखि सार्वजनिक गाडीलाई रुट पर्मिट नचाहिने, नारायणघाटदेखि काठमाडौंसम्म ठूला गाडी सञ्चालनमा रोक

| काठमाडौं, २१ असोज : (आज) बिहीबारदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैँमा आवत–जावतलाई सहज बनाउन बिहीबारदेखि रुट पर्मिट हटाइएको हो । बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी...