समाचार

शीतल निवास देउवाको पर्खाइमा, नियुक्ति नसच्चिएसम्म शपथ नलिने अडान

शीतल निवास देउवाको पर्खाइमा, नियुक्ति नसच्चिएसम्म शपथ नलिने अडान

| काठमाडौं, असार २९ : प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियुक्तिको ब्यहाेरा नसच्चिएसम्म शपथ नलिने बताउनुभएको छ । अहिले बेलुकी ६ बजे शपथ ग्रहणको जानकारी गराएर तयारीका साथ...

गोकुल बाँस्कोटाले माधव नेपाल र देउवालाई दिए बधाई !

गोकुल बाँस्कोटाले माधव नेपाल र देउवालाई दिए बधाई !

| काठमाडौं, असार २९ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेता माधवकुमार नेपाल र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले निर्दलीय...

छुटिन् ज्वाला संग्रौला

छुटिन् ज्वाला संग्रौला

| काठमाडौं, असार २९ : आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा उनलाई छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले...

देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण, जनार्दन अर्थ र पम्फा ऊर्जा मन्त्री बन्ने

देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण, जनार्दन अर्थ र पम्फा ऊर्जा मन्त्री बन्ने

| काठमाडौं, २९ असार : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर...

केपी ओलीले भोली बिहान मात्रै बालुवाटार छाड्ने

केपी ओलीले भोली बिहान मात्रै बालुवाटार छाड्ने

| काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले (भोलि) बुधबार मात्रै बालुवाटार छाड्ने भएका छन् । एमालेकै भातृ सङ्गठन युथ फोर्सले (आज) मंगलबार नै ओलीलाई स्कर्टिङ गरेर सरकारी निवास...

आज शेयर बजार १६ अङ्कले बढ्यो

आज शेयर बजार १६ अङ्कले बढ्यो

| काठमाडौं, २९ असार : मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । जीवन बीमाबाहेक अरु सबै समूहको शेयर बढेपछि नेप्से १६ दशमलव ३४ अङ्कले बढेर दुई हजार आठ...

प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ, बादल हटेर सूर्य उदाउनेछ : केपी ओली

प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ, बादल हटेर सूर्य उदाउनेछ : केपी ओली

| काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको...

आज दुई हजार ७८ जना कोरोनामुक्त, थप १२ जनाको ज्यान गयो

आज दुई हजार ७८ जना कोरोनामुक्त, थप १२ जनाको ज्यान गयो

| काठमाडौं, २९ असार : मंगलबार थप दुई हजार तीन सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९...

इराक : अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

इराक : अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गयो

| एजेन्सी, २९ असार : इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी...

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, म नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भयो : केपी ओली

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, म नेतृत्वको सरकार ऐतिहासिक रूपमा सफल भयो : केपी ओली

| काठमाडौं, २९ असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तीभर चिन्ता नभएको दाबी गरेका छन् । सोमबारको सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले आफूले देश...