अपराध

१० लाख थान मास्कसहित न्यौपाने प*क्राउ

१० लाख थान मास्कसहित न्यौपाने प*क्राउ

| काठमाडौँ, ५ चैत: निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई...

दश लाख थान मास्कसहित १ जना पक्राउ

दश लाख थान मास्कसहित १ जना पक्राउ

| काठमाडौं, ५ चैत : महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन्...

नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि गाडी तोडफोड

नेकपा छोडेर कांग्रेस प्रवेश गरेपछि गाडी तोडफोड

| काठमाडौं, ५ चैत : नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ । चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प...

थापाका ह*त्यारा प*क्राउ

थापाका ह*त्यारा प*क्राउ

| काठमाडौं, ४ चैत: कर्तव्य ज्या*न मु*द्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका-६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्र*हरीले प*क्राउ गरेको छ । अंश...

श्रीमतीको ह*त्या गर्ने श्रीमान प*क्राउ

श्रीमतीको ह*त्या गर्ने श्रीमान प*क्राउ

| मध्यपुरथिमि, ४ चैत : मा*दक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको ह*त्या गरेको आरोपमा प*क्राउ परेका एक जनालाई प्र*हरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३...

घरेलु म*दिरा बनाउने १४ प*क्राउ

घरेलु म*दिरा बनाउने १४ प*क्राउ

| लहान, ४ चैत : सिरहा प्र*हरीले अ*वैध घरेलु म*दिरा उत्पादनमा सङ्लग्न रहेको आरोपमा १४ जनालाई प*क्राउ गरेको छ । धनुषामा घरेलु म*दिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृ*त्यु भएपछि सिरहा...

डाँगीको खु*कुरी प्रहार गरी हत्या , तीन जना प*क्राउ

डाँगीको खु*कुरी प्रहार गरी हत्या , तीन जना प*क्राउ

| दाङ, ४ चैत : तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खु*कुरी प्रहार गरी ह*त्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई प*क्राउ गरेको छ । प्र*हरी नायब उपरीक्षक...

ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चो*री

ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चो*री

| डोटी, ३ चैत: जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चो*री भएका छन् । जिल्ला प्र*हरी कार्यालयका प्र*हरी प्रमुख तथा प्र*हरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६...

ज्येष्ठ नागरिकको ह*त्या प्रयास

ज्येष्ठ नागरिकको ह*त्या प्रयास

| सप्तरी, २ चैत : राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको ह*त्या प्रयास भएको छ । ह*त्या प्रयासको आरोपमा आज एक युवक प*क्राउ परेका छन् । धा*रिलो...

संसद भवन छिर्न खोज्दा कुँवर पक्राउ

संसद भवन छिर्न खोज्दा कुँवर पक्राउ

| काठमाडौं, २ चैत : संसद भवनको गेटभित्र छिर्न खोज्दा बागलुङ्गका पदम कुँवर पक्राउ परेका छन्। शनिबार राति गेटभित्र छिर्न खोज्दा उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका डिएसपी दुर्गाराज रेग्मीले जानकारी...