स्वास्थ्य/जीवनशैली

आज २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, थप २७ जनाको ज्यान गयो

आज २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, थप २७ जनाको ज्यान गयो

| काठमाडौं, ११ असार : शुक्रबार देशभर १४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

थप २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि हुँदा २ हजार ५ सय १८ जना कोरोनामुक्त

थप २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि हुँदा २ हजार ५ सय १८ जना कोरोनामुक्त

| काठमाडौं, १० असार : बिहीबार देशभर दुई हजार चार सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार...

फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्ल्यूएचओ नेपाल

फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्ल्यूएचओ नेपाल

| काठमाडौं, १० असार : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) नेपालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिशिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि...

आज तीन हजार ५ सय ५८ जना कोरोनामुक्त, थप ५२ जनाको ज्यान गयो

आज तीन हजार ५ सय ५८ जना कोरोनामुक्त, थप ५२ जनाको ज्यान गयो

| काठमाडौं, ९ असार : बुधबार देशभर दुई हजार चार सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सात हजार चार सय ६१ जनाको आरटी/पीसीआर...

कोरोना निको हुने दर ९०.२ प्रतिशत, थप ४१ जनाको ज्यान गयो

कोरोना निको हुने दर ९०.२ प्रतिशत, थप ४१ जनाको ज्यान गयो

| काठमाडौं, ८ असार : मंगलबार थप चार हजार पाँच सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १२ हजार दुई सय चार जनाको पीसीआर परीक्षण...

अब नेपालमा पनि कोरोनाविरुद्धको खोप परीक्षण गर्न सकिने

अब नेपालमा पनि कोरोनाविरुद्धको खोप परीक्षण गर्न सकिने

| काठमाडौं, ८ असार : नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विदेशमा उत्पादन र अध्ययन र परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने...

भोलि ललितपुर महानगरका ७७ वर्षमाथिकालाई दोस्रो मात्रा खोप लगाइने

भोलि ललितपुर महानगरका ७७ वर्षमाथिकालाई दोस्रो मात्रा खोप लगाइने

| ललितपुर, ८ असार : ललितपुर महानगरपालिकाका ७७ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप लगाइने भएको छ । महानगरपालिकाले सूचना निकालेर ७७ वर्षमाथिका दुई हजार दुई सय जना नागरिकलाई (भोलि)...

आज परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण पुष्टि, थप ४६ जनाको ज्यान गयो

आज परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण पुष्टि, थप ४६ जनाको ज्यान गयो

| काठमाडौं, ७ असार : सोमबार दुई हजार दुई सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ८३ जनाको आरटी र पीसीआर विधिबाट परीक्षण गर्दा...

नेपालमा पनि पुष्टि कोरोनाको ‘डेल्टा’ र ‘अल्फा’ भेरियन्ट

नेपालमा पनि पुष्टि कोरोनाको ‘डेल्टा’ र ‘अल्फा’ भेरियन्ट

| काठमाडौं, ७ असार : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को थप नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको...

आज तीन हजार चार सय ५६ जना कोरोनामुक्त, थप ५१ जनाको ज्यान गयो

आज तीन हजार चार सय ५६ जना कोरोनामुक्त, थप ५१ जनाको ज्यान गयो

| काठमाडौं, ६ असार : आइतबार देशभर दुई हजार चार सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार...