विश्व

कतारमा भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु

कतारमा भोलिदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु

| एजेन्सी, ७ पुस : नेपालीको मुख्य श्रम गन्तव्य कतारमा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप आइपुगेको छ । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन सोमबार राती हमाद इन्टरनेशनल विमानस्थलमा आइपुगेको...

कोरोनाको नयाँ प्रकारका कारण ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक

कोरोनाको नयाँ प्रकारका कारण ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक

| काठमाडौं, ७ पुस : कोरोना भाइरसको नयाँ प्रकारका कारण ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता...

नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोना खोप

नवनिर्वाचित राष्ट्रपति बाइडेनले लगाए कोरोना खोप

| काठमाडौं : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएको बिबिसीले उल्लेख गरेको छ। उनले खोप लगाएको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो। खोप...

साउदीमा एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द

साउदीमा एक हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द

| काठमाडौं, ६ पुस : साउदी अरेबियाले सबै अन्तर्राष्ट्रिय उडानहरु एक हप्ताका लागि बन्द गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को नयाँ लहरको सम्भावनालाई मध्यनजर गर्दै एक हप्ताका लागि लागि उडान...

अमेरिकामा कोरोना प्रभावितका लागि नौ खर्ब डलरको राहत प्याकेज

अमेरिकामा कोरोना प्रभावितका लागि नौ खर्ब डलरको राहत प्याकेज

| एजेन्सी, ६ पुस : अमेरिकामा कोरोना प्रभावितका लागि झण्डै नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याइएको छ । महिनौँदेखिको खिचातानीपछि अमेरिकी सांसदहरू राहत प्याकेज ल्याउन सहमत भएका बीबीसीले उल्लेख गरेको...

युरोपेली केही राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध

युरोपेली केही राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध

| काठमाडौं, ६ पुस : बेलायतमा युरोपेली केही राष्ट्रले यात्राको प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरसको नयाँ संक्रमण बढेसँगै यात्रामा प्रतिबन्ध लगाइएको हो । आयरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स बेल्जियमलगायतले बेलायतसँगको हवाई...

ह्वाइट हाउस छाड्दा छाड्दै ट्रम्प र मेलानियाले गराए फोटो सूट, दिए क्रिसमसको शुभकामना

ह्वाइट हाउस छाड्दा छाड्दै ट्रम्प र मेलानियाले गराए फोटो सूट, दिए क्रिसमसको शुभकामना

| काठमाडाैं, ५ पुष :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसभित्रै फोटो सूट गराउनुभएको छ । पूर्वमोडल समेत रहनुभएका मेलानियाले यस वर्षको क्रिसमसको शुभकामना दिनका लागि ह्वाइट...

मोडेर्नाले बनाएको खोप अमेरिकामा पनि अनुमति

मोडेर्नाले बनाएको खोप अमेरिकामा पनि अनुमति

| एजेन्सी, ३ पुस : अमेरिकाले कोरोना भाइरस विरुद्ध मोडेर्नाले बनाएको खोपलाई पनि अनुमति दिएको छ । मोडेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा प्रयोगका लागि स्वीकृति दिएको अमेरिकाको नियामक निकाय...

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

| एजेन्सी, २ पुस : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ ।संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको...

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन :  उच्च अदालत

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : उच्च अदालत

| काठमाडौं, पुस २ : भारतको दिल्लीस्थित उच्च अदालतले एक पुरुषले आफूलाई विवाहको आश्वासन दिएर लामो समयसम्म यौ'न सम्बन्ध राखेको भन्दै दिएको ब'लात्कारको मु'द्दा खारेज गरिदिएको छ। लामो समयसम्म सहमतिमा गरिएको...