समाचार

‘बरु चौरमा गरौं, एसईई पछि नरासौं’

‘बरु चौरमा गरौं, एसईई पछि नरासौं’

| काठमाडौं, चैत २ : कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६...

पैसाबाट कोरोना सर्ने सम्भावना बढी

पैसाबाट कोरोना सर्ने सम्भावना बढी

| काठमाडौं, चैत २ : पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने ख*तरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।  पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून...

७४ घुमुवा प्र*हरीलाई विप्लव समूहको सुराकी गर्न पूरा जिम्मेवारी

७४ घुमुवा प्र*हरीलाई विप्लव समूहको सुराकी गर्न पूरा जिम्मेवारी

| काठमाडौं, चैत २ : घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्र*हरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्र*हरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्र*हरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ । महानगरीय प्र*हरी...

मास्कमा का*लोबजारी, आठ जना प*क्राउ

मास्कमा का*लोबजारी, आठ जना प*क्राउ

| काठमाडौँ, १ चैत: मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा का*लोबजारी गरेको आरोपमा आज आठ जना प*क्राउ परेका छन् । प्र*हरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई प*क्राउ गरी लुकाएर राखिएको...

१९१ ‘कार्टुन’ म*दिरा बरामद

१९१ ‘कार्टुन’ म*दिरा बरामद

| इनरुवा, १ चैत : जिल्ला प्र*हरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ म*दिरा बरामद गरेको छ । भारतको विहार राज्यमा म*दिरा बिक्री वितरण तथा सेवनमा प्र*तिबन्ध लगाइएका...

डेरी उद्योगमा आ*गलागी हुँदा ७० लाख बढीको क्ष*ति

डेरी उद्योगमा आ*गलागी हुँदा ७० लाख बढीको क्ष*ति

| मङ्गलबारे, १ चैत्र: इलामको देउमाई नगरपालिका–४ स्थित मङ्गलबारे बजार नजिकै एक डेरी उद्योगमा आ*गलागी हुँदा रु ७० लाख माथिको क्ष*ति भएको छ । मङ्गलबारे बजारको तल्लो बुधबारेमा रहेको गजुरमुखी दर्शन...

दुई टिप्पर आपसमा ठो*क्किदा एकको मृ*त्यु, एकजना ग*म्भीर घाइते

दुई टिप्पर आपसमा ठो*क्किदा एकको मृ*त्यु, एकजना ग*म्भीर घाइते

| रुपन्देही, १ चैत: रुपन्देहीको देवदहमा आज दुई टिप्पर आपसमा ठो*क्किदा एक महिलाको मृ*त्यु भएको छ । दु*र्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृ*त्यु भएको प्रदेश ट्राफिक प्र*हरी कार्यालय...

संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : मन्त्री ज्ञवाली

संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैन : मन्त्री ज्ञवाली

| पाल्पा, १ चैत :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताउनुभएको छ । उहाँले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको...

विप्लव कार्यकर्ता प*क्राउ

विप्लव कार्यकर्ता प*क्राउ

| गुल्मी, १ चैत : नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्र*हरीले प*क्राउ गरेको छ । दलित मुक्तिमोर्चाका गुल्मी संयोजकलाई प*क्राउ गगरिएको छ । प*क्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत...

नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह

नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह

| काठमाडौँ, १ चैत : अभाव हुने त्रा*सका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य...